नियम १५
प्रवेश वा प्रस्थान स्थल
भिसा लिई नेपालभित्र प्रवेश गर्न र नेपालबाट प्रस्थान गर्ने विदेशीको प्रयोजनको लागि प्रवेश तथा प्रस्थान स्थल अनुसूची–५ बमोजिम हुनेछ ।